२ निर्जीवन बीमा कम्पनीले मागे डेपुटी सीइओ



काठमाडौं । दुई वटा निर्जीवन बीमा कम्पनीले डेपुटी सीइओका लागि आवेदन खुलाएको छ । लुम्बिनी जनरल इन्स्योरेन्स र अर्को नाम नखुलाईएको निर्जीवन बीमा कम्पनीले डेपुटी सीइओ माग गरेको हो ।

लुम्बिनी जनरल इन्स्योरेन्सले डेपुटी सीइओ सहित कम्प्लाइन्स अफिसर माग गरेको छ । योग्यता पुगेका इच्छुकले चैत ११ गतेभित्र आवेदन दिनुपर्नेछ ।

नाम नखुलाईएको निर्जिवन बीमा कम्पनीमा योग्यता पुगेका इच्छुकले चैत १९ गतेभित्र आवेदन दिनुपर्नेछ ।


क्लिकमान्डु