महिला लघुवित्तको आइपीओ नेप्सेमा सूचिकृत, ओपनिङ रेञ्ज कति ?



काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको आइपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत भएको छ । कम्पनीको १० कित्ता सेयर नेप्सेमा आज सूचिकृत भएको हो ।

कम्पनीको सेयरको ओपनिङ रेञ्ज न्यूनतम ३१३.१६ रुपैयाँदेखि अधिकतम ९३९.४८ रुपैयाँसम्म तोकिएको छ ।


क्लिकमान्डु