नेपाल टेलिकमले सेयरधनीलाई ४० प्रतिशत नगद लाभांश दिने, बोनस कुरेर बस्ने लगानीकर्ता जिल्ल



काठमाडौं । नेपाल टेलिकमले सेयरधनीलाई ४० प्रतिश नगद लाभांश दिने घोषणा गरेको छ । बोनस सेयर गरेर बसेर लगानीकर्ताहरुलाई भने यसपटक टेलिकमले जिल्ल बनाएको छ ।

आज विहान ८ बजे बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ४० प्रतशित नगद लाभांश दिने निर्णय गरेको हो ।

उक्त नगद लाभांश सरकारको स्वीकृति र वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु