हिमालयन जनरल इन्स्योरेन्सले घोषणा गर्यो लाभांश



काठमाडों । हिमालयन जनरल इन्स्योरेन्सले घोषण लाभांश घोषणा गरेको छ । कम्पनीले सेयरधनीलाई ६.७५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीको फागुन ३ गते बसेको सञ्चालक समितिको बेठकले सेयरधनीलाई ३ प्रतिशत बोनस र कर प्रयोजन समेत गरी ३.७५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीको उक्त लाभांश साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।


क्लिकमान्डु