बीमा समितिको अध्यक्षमा पूर्वगृहसचिव सिलवाल नियुक्त



काठमाडौं । बीमा समितिको अध्यक्षमा सुर्यप्रसाद सिलवाल नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले पूर्वगृहसचिव सिलवाललाई अध्यक्षमा नियुक्त गरेको हो ।

चिरञ्जीवी चापागाँइको कार्यकाल सकिएको एक महिनापछि समितिले अध्यक्ष पाएको हो ।


क्लिकमान्डु