बीओके क्यापिटलको विशेष साधारणसभा सम्पन्न, मिश्र ४ वर्षका लागि फेरि अध्यक्ष चुनिए



काठमाडौं । बीओके क्यापिटल लिमिटेडको बिशेष साधारणसभा सम्पन्न भएको छ ।

साधारणसभाले संस्थाको संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ४ जनालाई सञ्चालकमा निर्विरोध नियुक्त गरेको छ । जसमा महेश मिश्र, चन्द्रराज शर्मा, दीपक गौतम र रविन्द्र बल्लव पन्त छन् । साथै मिश्रलाई पुनः ४ वर्षका लागि अध्यक्ष नियुक्त गरेको छ ।


क्लिकमान्डु