नेपाल लाइफ इन्स्योरेन्सकाे साधारणसभा माघ २८ मा, बुक क्लोज कहिले ?



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आगामी साधारणसभाको लागि माघ १४ देखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

कम्पनीको माघ २८ गते बस्ने साधारणसभाको लागि बुक क्लोजको समय सार्वजनिक गरेको छ । माघ १३ गतेसम्म कायम रहेका लगानीकर्ताहरुले मात्रै साधारणसभा भाग लिने पाउने छन् ।

कम्पनीले सेयरधनीहरुलाई दिने भनेको २० प्रतिशत नगद र ३१ प्रतिशत बोनससहित ५१ प्रतिशत लाभांश पनि साधारणसभाले पारित गर्ने छ ।


क्लिकमान्डु