आरम्भ चौतारी लघुवित्तले दुई वटा लघुवित्त प्राप्ति गर्दै



काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले दुई वटा माइक्रोफाइनान्सलाई प्राप्ति गर्ने भएको छ ।

संस्थाले बाग्मती प्रदेशको बनेपामा रहेको बिपिडब्लु लघुवित्त वित्तीय संस्था र लुम्बिनी प्रदेशमा कार्यक्षेत्र रहेको देउराली लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ ।

दुवै संस्थालाई प्राप्ति गर्नको लागि पुस १३ गते सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।


क्लिकमान्डु