एनएबी बैंकले १६.२० प्रतिशत लाभांश दिने, बोनस कति ?



काठमाडौं । एनएमबी बैंकले सेयरधनीलाई १६.२० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

बैंकले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट लगानीकर्तालाई १३ प्रतिशत बोनस र ३.२० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर संस्थाको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।


क्लिकमान्डु