तिनाउ मिसन डेलभलपमेन्ट बैंकले ६ % बोनस दिने



काठमाडौं । तिनाउ मिसन डेभलपमेन्ट बैंकले सेयरधनीहरुलाई ६ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ ।

बैंकले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट सेयरधनीहरुलाई ६ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।


क्लिकमान्डु