नेपाल बैंकले १६ % लाभांश दिने, बोनस कति ?



काठमाडौं । नेपाल बैंकले सेयरधनीलाई १६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

बैंकले गत आर्थिक वर्ष २०७६/०७७ को मु्नाफाबाट १२ प्रतिशत बोनस र ४ प्रतिशत नगद (करसहित) दिने प्रस्ताव गरेको हो ।

बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।


क्लिकमान्डु