लक्ष्मी बैंकको लाभांश घोषणा, बोनस कति ?



काठमाडौं । लक्ष्मी बैंकले शेयर लगानीकर्ता ११.५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

बैंकले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट लगानीकर्तालाई ९ प्रतिशत बोनस र २.५ प्रतिशत नगद (कर सहित) लाभांश दिने प्रस्ताव गरेको हो ।

बैंकको उक्त प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेर आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।


क्लिकमान्डु