रिडी हाईड्रोपावर डेभलपमेन्ट कम्पनीले लाभांश दिने, बोनस र नगद कति ?



काठमाडौं । रिडी हाईड्रोपावर डेभलपमेन्ट कम्पनीले सेयर लगानीकर्तालाई लाभाशं प्रस्ताव गरेको छ ।

कम्पनीले लगानीकर्तालाई ५ प्रतिशत बोनस र त्यसको कर प्रयोजनको लागि ०.२६३१ नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को नाफा तथा सञ्चिती नाफाबाट लाभांशबाट उक्त लाभांश दिने प्रस्ताव गरेको हो । उक्त लाभांशको प्रस्ताव मंसिर २९ गते हुने बार्षिक साधारण सभाबाले पारित गर्ने छ ।


क्लिकमान्डु