यूनाइटेड फाइनान्सका सिइओ मिश्रलाई मातृशोक



काठमाडौं । यूनाइटेड फाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अजय मिश्रलाई मातृशोक परेको छ ।
मिश्रको आमा सन्धा मिश्रको उपचारको क्रममा निदान अस्पतालमा निधन भएको हो । ८० वर्षीय मिश्र कोरोना संक्रमित थिइन । उनका श्रीमान, चार छोरा र एक छोरी छन् ।


क्लिकमान्डु