पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटालाई कोरोना संक्रमण



काठमाडौं । पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटालाई कोरोना संक्रमण पुष्टि भएको छ । बास्कोटाले ट्विर गरेर आफूलाई कोरोना संक्रमण भएको जानकारी दिए ।

‘मलाई पनि पोजिटिभ देखियो तर राम्रो के भने बितेको दश दिनयता मैले कसैलाई भेटेको छैन।मलाई त लक्षण बिनै देखियो तर श्रीमती तारा मानन्धरलाई लक्षण सहित । दुबै छोरालाई नेगेटिभ देखिनु चै धेरै राम्रो । सुरक्षीत रहौं । उनले भनेका छन् ।


क्लिकमान्डु