त्रिवीका स्थगित परीक्षा मंसिर तेस्रो सातापछि हुने
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कोरोना महामारीका कारण स्थगित परीक्षाहरु मंसिर तेस्रो साताबाट सञ्चालन गर्ने भएको छ ।
गत असोज ६ गते बसेको विश्वविद्यालयले गरेको स्नातक, स्नातकोत्तर तहका परीक्षाहरु मंसिर तेस्रो साताबाट सञ्चालन गर्ने निर्णय गरेको हो ।