नेपाल एयरलाइन्सले यी गन्तव्यमा गर्दैछ आन्तरिक उडान



काठमाडौं । असोज ५ गतेदेखि शुरु हुने भनिएको आन्तरिक हवाई उडानमा नेपाल एयरलाइन्सले तालिका सार्वजनिक गरेको छ ।

कोभिड–१९ का कारण लामो समयदेखि बन्द रहेको आन्तरिक उडान असोज ५ गतेदेखि संचालन गर्ने नेपाल सरकारको निर्णयसँगै नेपाल वायुसेवा निगमले पनि उडान तालिका तय गरेको हो ।

नेपाल वायुसेवा निगमको आन्तरिक तर्फको उडान तालिका निम्नानुसार छ ।


क्लिकमान्डु