क्रिष्टल कञ्चनजंघा सेक्यूरिटिजका ग्राहकले अनलाइनबाटै डिम्याट खोल्न, नविकरण गर्न सक्ने



काठमाडौं । क्रिष्टल कञ्चनजंघा सेक्यूरिटिजका ग्राहकले अनलाइनबाट नयाँ डिम्याट खाता खोल्न तथा पुरानो खाता नविकरण गर्न सक्ने भएका छन् ।

ब्रोकरले ल्याएको यस्तो सुविधाले लगानीकर्ता डिम्याट खाता खोल्नका लागि, नविकरण तथा अध्यावधिक गर्नका लागि ब्रोकर कार्यालयसम्म पुग्नु पर्ने बाध्यता हटेको छ ।

तर नयाँ खाता खोल्न चाहने ग्राहकले भने दरखास्त प्रमाणित गर्न एक पटक कार्यालयमा पुग्नुपर्ने छ ।


क्लिकमान्डु