समाज लघुवित्तले बोर्डबाट पायो आईपीओ जारी गर्न अनुमति



काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थालाई साधारण सेयर जारी गर्नको लागि बाटो खुला भएको छ ।

धितोपत्र बोर्डको अनुमति पाएसँगै अब समाजले साधारण सेयर (आईपीओ) जारी गर्न पाउने भएको छ ।

समाजले प्रति कित्ता एक सय रुपैयाँको दरले ८६ लाख रुपैयाँ बराबरको ८६ हजार कित्ता बिक्री गर्नको लागि अनुमती पाएको हो । यसको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।


क्लिकमान्डु