साधानाको सेयर नेप्सेमा सूचिकृत, कति पायो ओपनिङ रेञ्ज ?



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा साधना लघुवित्त वित्तीय संस्थाका साधारण सेयर (आईपीओ) सूचिकृत भएको छ ।

नेप्से साधानाको २१ लाख ७७ हजार ८ सय कित्ता सेयर सूचिकृत भएको हो । यसको प्रति कित्ता १३० रुपैयाँ १२ पैसा देखि ३९० रुपैयाँ ३६ पैसा सम्म ओपनिङ रेञ्ज तोर्किको छ ।

साधानाको सेयर बिहीबारबाट कारोबार हुनेछ । यसको नेप्सेमा कारोबार संकेत एसडिएलबिएसएल रहेको छ ।


क्लिकमान्डु