भारतीय गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण, अस्पतालमा भर्ना



दिल्ली । भारत सरकारका गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनी अहिले अस्पतालमा भर्ना भएका छन् । आफू संक्रमित भएको जानकारी उनले सामाजिक सञ्जाल ट्विटरमार्फत् दिएका छन् ।

हाल भारतमा १७ लाख ५६ हजार २२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


क्लिकमान्डु