सेयर धितोमा प्रवाह गर्ने कर्जाको सिमा बढ्यो, अब ७०% प्रतिशत



काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।

मौद्रिक नीति मार्फत राष्ट्र बैंकले सेयर धितो कर्जाको सिमालाई बढाएर ७० प्रतिशत पुर्याएको छ । यस अघि यो सिमा ६५ प्रतिशत रहेको थियो ।


क्लिकमान्डु