सय दिनपछि खुलेको सेयर बजार ५१ अंकले घट्यो

क्लिकमान्डु २०७७ असार १५ गते १२:२७ मा प्रकाशित

काठमाडौं । कोरोबारमा सुरु देखि नै आएको गिरावन रोकिएको छैन । एक सय दिनपछि खुलेको बजारमा यो समाचार तयार पार्दासम्म ५१.३५ अंकले घटेको छ ।

बजार ५१.३५ अंकले घटेर नेप्से परिसूचक ११५०.२३ बिन्दुमा रोकिएको छ । ८८ कम्पनीको ३ लाख ७७ हजार ७८ कित्ता सेयर १४ करोड ६९ लाख ५४ हजार ८५१ रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा सबै समूहको उपसूचकमा गिरावट आएको छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स