डिसहोमको ‘डिलर दाइको डिस्काउन्ट’ अफरमा २ जनाले जिते एक/एक लाख



काठमाडौं । डिसहोमको ‘डिलर दाइको डिस्काउन्ट अफर’ अन्तर्गत २ जनाले लक्की ड्रमार्फत एक/एक लाख रुपैयाँ जितेका छन् । असार ५ गतेदेखि असार ११ गतेसम्म फन्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गर्ने ग्राहकमध्ये २ जनाले उपहार जितेका हुन् ।

लक्की ड्रमार्फत डिशहोमको सेटअप बक्सको क्यासआईडी 71913812757, 02558189404 बिजेता बन्न सफल भएको कम्पनीको भनाइ छ ।

बिजेताहरुलाई डिशहोमको तर्फबाट बधाईसहित आउने लक्की ड्र २०७७ साल असार १९ गते शुक्रबार साँझ ५ बजे सोकेस च्यानल नम्बर १००, सोकेर च्यानल २ च्यानल र १०१ र रमाइलो टेलिभिजनबाट प्रसारण हुने कम्पनीले जनाएको छ ।


क्लिकमान्डु