कोरोना उपचारका लागि ६ अर्ब बजेट बिनियोजन



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोनाको उपचारका लागि ६ अर्ब रुपैयाँको बजेट बिनियोजन गरेको बताएका छन् ।

बिहीबार अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै उनले कोरोनाको उपचारका बताए ।

उनले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि उच्च प्राथमिकतामा राखी स्वास्थ्य क्षेत्रमा उल्लेख्य बजेट बिनियोजन गरेको बताए । उनले भरपर्दो उपचार प्रदान गर्नका लागि आवश्यक बजेट बिनियोजन गरेको बताए ।


क्लिकमान्डु