अर्थमन्त्री डा. खतिवडाद्वारा आर्थिक वर्ष २०७७/७८ बजेट भाषण शुरु Live



काठमाडौं । आर्थिक वर्ष २०७७/७८ को बजेट भाषण शुरु भएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आवको बजेट भाषण शुरु गरेका हुन् ।


क्लिकमान्डु