एनएमबी बैंकको नयाँ ब्याजदर सार्वजनिक, के मा पाइन्छ कति ब्याज ?
काठमाडौं । एनएमबी बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा बचतमा ब्याज घटेको छ ।
बैंकले मुद्दती खाताको नयाँ ब्याजदर सार्वजनिक गरेको छ भने बचतको मात्रै ब्याजदर सार्वजनिक गरेको छ ।
बैंकका अनुसार हाल ४३ प्रहारका बचत खाता सन्चालमा रहेका छन् । बैंकको बचतको ब्याज सबैभन्दा बढी ५.५ प्रतिशत र सबैभन्दा कम ३.५ प्रतिशत ब्याज रहेको छ ।