विश्वको ठूलो मनोरञ्जन कम्पनी वाल्ट डिस्नीले १ लाख कर्मचारीको तबल रोक्ने



कोरोना महामारीको विश्वव्यापी असर विभिन्न क्षेत्रमा देखिएको छ ।

वाल्ट डिस्नीले पनि यसै सातादेखि १ लाख कर्मचारीको तलब रोक्ने भएको छ । विश्वको ठुलो मनोरञ्जन समुह डिस्नेले अमेरिका, युरोप र एशिया क्षेत्रमा थिम पार्क र होटलहरु सञ्चालन गर्दै आएको छ ।

कुल कर्मचारीमध्ये आधा कर्मचारीको तलब रोक्दा कम्पनीले प्रति महिना ५०० मिलियन डलर बचाउने फाइनान्सियल टाइम्सले जनाएको छ । कम्पनीले सन् २०१९ को अन्तिम ३ महिनामामा पार्क, अनुभब र उत्पादनबाट १.४ बिलियन डलर कमाएको थियो ।


क्लिकमान्डु