कोरोनाले अर्थतन्त्र ध्वस्त पारेपछि जर्मनीस्थित एक प्रान्तका अर्थमन्त्रीले गरे आत्महत्या



जर्मनीस्थिक हस्से प्रान्तका अर्थमन्त्री थोमनस सेफरले आत्महत्या गरेका छन् ।

विश्व्यापी रुपमा फैलिइएको कोरोना भाइरसले अर्थतन्त्र ध्वस्त पारेपछि सम्हाल्न गाह्रो भएको भन्दै आत्महत्या गरेको त्यहाँका स्टेट प्रिमियर भोल्कर बोउफपिएरले जानकारी दिएका छन् ।

५४ वर्षे अर्थमन्त्री सेफरलेशनिबार नजिकैको रेल्वे ट्रयाकमा मृत भेटिएका थिए ।

‘हामी यस घटना सुनेर स्तब्ध भएका छौं, विश्वास नै गर्न सकेका छैनौं,’ बोउफपिएरले भनेका छन् ।


क्लिकमान्डु