बेलायती प्रधानमन्त्री बोरिक जोनसनमा कोरोना संक्रमण देखियो



लण्डन । बेलायतका प्रधानमन्त्री बोरिक जोनसन कोरोना भाइरसबाट संक्रमित बनेका छन् ।

बेलायतका प्रधानमन्त्री जोनसनले ट्वीटर मार्फत कोरोना संक्रमण देखिएको जानकारी दिएका छन् । यसअघि बेलायतका राजकुमारलाई पनि कोराना भाइरस देखिएको थियो ।

बेलायतमा ११ हजारभन्दा बढीमा कोरोनाको सक्रमण देखिएको छ ।


क्लिकमान्डु