बेलायती प्रधानमन्त्री बोरिक जोनसनमा कोरोना संक्रमण देखियो
लण्डन । बेलायतका प्रधानमन्त्री बोरिक जोनसन कोरोना भाइरसबाट संक्रमित बनेका छन् ।
बेलायतका प्रधानमन्त्री जोनसनले ट्वीटर मार्फत कोरोना संक्रमण देखिएको जानकारी दिएका छन् । यसअघि बेलायतका राजकुमारलाई पनि कोराना भाइरस देखिएको थियो ।
बेलायतमा ११ हजारभन्दा बढीमा कोरोनाको सक्रमण देखिएको छ ।
Over the last 24 hours I have developed mild symptoms and tested positive for coronavirus.
I am now self-isolating, but I will continue to lead the government’s response via video-conference as we fight this virus.
Together we will beat this. #StayHomeSaveLives pic.twitter.com/9Te6aFP0Ri
— Boris Johnson #StayHomeSaveLives (@BorisJohnson) March 27, 2020