मोबाइलमा रिचार्ज गरे जत्तिकै बोसन पाइने, २ सयसम्म ऋण पाइने



काठमाडौं । कोरोना भाइरस सक्रमण रोकथामका लागि देशैभरी लकडाउन लागू भएसँगै टेलिकम कम्पनीह?ले जति रिचार्ज गर्यो त्यत्तिनै रकम बोनस र २ सय ?पैयाँसम्म ऋण दिने भएका छन् ।

मंगलबार बसेको नेपाल दूरसञ्चार प्राधिकरण सञ्चालक समितिको बैठकले दूरसञ्चार सेवा प्रदायक कम्पनीह?लाई ग्राहकले रिचार्ज गरे बराबरको बोनस र २ सय ?पैयाँसम्म ऋण दिन निर्देशन दिएको छ ।

बैठकले कोरोना जोखिमको न्यूनीकरणमा दूरसञ्चार सेवाले केही सहयोग पुर्याउने भन्ने भावनाले रिचार्जमा शतप्रतिशत बोनस र सापटी रकम २ सय ?पैयाँ दिन निर्देशन दिएको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले जानकारी दिए ।

यो निर्देशन भोलि बुधबारदेखि लागू हुनेछ ।

यो निर्णय लागू भए उपभोक्ताले १ सय ?पैयाँ रिजार्च गर्दा १ सय ?पैयाँ नै बोनस पाउनेछन् । साथै ब्यालेन्स सकिएको अवस्थामा २ सय ?पैयाँसम्म ऋण पाउने छन् ।


क्लिकमान्डु