कोरोना प्रभाब- विश्वभर १ अर्ब मानिस घरभित्रै क्वारेन्टाइनमा बस्न बाध्य



Microscopic view of Coronavirus, a pathogen that attacks the respiratory tract. Analysis and test, experimentation. Sars. 3d render

काठमाडौं । महामारीका रुपमा विश्वभर फैलिएको कोरोना भाइरसका कारण अहिले १ अर्व मानिस घरभित्रै बस्न बाध्य भएका छन् ।

चीनबाट शुरु भएको कोरोना भाइरस अहिले विश्वभर ३ लाख ८ हजार ५ सय ४० जनामा देखिएको छ । कुल संक्रमित संख्यामध्ये १३ हजार ६९ जनाको मृत्यु भइसकेको छ भने ९५ हजार ८ सय २९ जनालाई निको भएको डब्लुएचओले जनाएको छ ।


क्लिकमान्डु