चैत ९ गतेदेखि १८ गतेसम्म नेपाल भित्रने सबै अन्तर्राष्ट्रिय उडानमा रोक



काठमाडौं । सरकारले चैत ९ गतेदेखि १८ गतेसम्म कुनै पनि अन्तर्राष्ट्रिय विमान प्रवेशमा रोक लगाएको छ ।

प्रधानमन्त्री केपी शर्मा शुक्रबार साँझा देशबासीका नाममा सम्बोधन गर्दै विदेशबाट आउने सबै विमानको उडानमा रोक लगाइएको जानकारी दिए ।

उनले अत्यावश्यक वस्तुको अधिक सञ्चय नगरी भ्रमको पछि नलाग्न समेत आग्रह गरे । उनले धैर्य हुन आग्रह गर्दै संयमित हुन समेत आग्रह गरे ।


क्लिकमान्डु