चैत १० गतेदेखि लामो दूरीका सबै सवारी साधन बन्द हुने



काठमाडौं । चैत १० गतेदेखि  लामो दूरीमा चल्ने सबै सवारी साधन बन्द गरिने भएको छ । प्रधानमन्त्री केपी शर्मा शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीको सम्बोधन जारी छ ।


क्लिकमान्डु