निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कटाको घर नजिकै बम बिस्फोट



काठमाडौं । निवर्तमान सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको भक्तपुरस्थित घर नजिकै बम बिस्फोट भएको छ ।

बुधबार बिहान घर नजिकै बम बिस्फोट भएको हो । जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसार बुधबार बिहान पौने ८ बजे तिर बम विष्फोट भएको हो ।


क्लिकमान्डु