सेयर बजारमा ६% काे गिरावट, कारोबार बन्द



काठमाडौं । सेयर बजारमा ६ प्रतिशतको गिरावट आएपछि सोमबारको लागि कारोबार बन्द भएको छ ।

पहिला १२ बजेर ४६ मिनेट जाँदा ५ प्रतिशतले घटेर नेगेटिभ सर्किट लागेको बजारमा ४० मिनेटको कारोबार खुलेपछि पुन सुरु भएको थियो । कारोबार सुरु भएको केही समयमा नै बजार ६ प्रतिशतले घटेपछि कारोबार बन्द भएको छ ।

नेप्सेका अनुसार बजार १ बजेर २९ मिनेट जाँदा ६ प्रतिशतले घटेर सोमबारको लागि कारोबार बन्द भएको हो ।

 


क्लिकमान्डु