डिशहोमको लक्की ड्र विजेताको नाम सार्वजनिक



काठमाडौं । डिशहोमले डिलरदाईको डिस्काउन्ट नामक योजना अन्तरगत २०७६ साल माघ २७ गते देखि फाल्गुन १ गते सम्म फण्ड ट्रान्सफर बाट बार्षिक रिचार्ज गर्नुहुने ग्राहकको नाम सार्वजनिक गरेको छ ।

पहिलो लाइभ लक्की ड्र बाट बिजय हुनुभएका डिशहोमको सेटअप बक्सको क्यासिड नम्बर ०२५१९१०७४८४ का कावाशोती, नवलपरासीका सुदिप मरासिनी र अर्का ०२५१९११०६५० पोखरा कास्कीकी बिनिता गुरुङ रहेका छन् । उनीहरुले १ लाख रुपैयाँ जितेका छन् ।

आउने लाइभ लक्की ड्र फागुन ९ गते सोही च्यानलबाट देखाउने छ ।


क्लिकमान्डु