कामना सेवाको बीमा सहितको स्वर्णीम सुरक्षित प्लस बचत खाता संचालनमा




काठमाडौं । कामना सेवा विकास बैंकले बीमा सुविधा सहितको स्वर्णीम सुरक्षित प्लस बचत खाता सञ्चालनमा ल्याएको छ ।

यो खाता खोल्ने ग्राहकले एभरेष्ट इन्स्योरेन्सको सहकार्यमा ७ लाख सम्मको दुर्घटना बीमा र १ लाख सम्मको औषधीउपचार बीमा सुविधा समेत प्रदान गर्ने हुंदा यसबाट ग्राहकले ठूलो लाभ लिन सक्ने र बैंकको व्यवसाय बृद्धिमा सहयोग पुग्ने बैंकले जनाएको छ ।


क्लिकमान्डु