देवः विकास बैंकको सेयर कारोबार रोक्का



काठमाडौं । देवः विकास बैंकको सेयर कारोबार रोक्का भएको छ । कुमारी बैंकले देवः विकास बैंकलाई एक्विजिशन गर्ने सम्झौता पछि सेयर कारोबार रोक्का भएको हो ।

बैंक तथा वित्तीय एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) सम्बन्धि विनियमावली २०७३ को विनियम ६ (१) बमोजिम देवः विकास बैंकको सेयर करोबार माघ २ गतेदेखि रोक्का राखिएको नेप्सेले जनाएको छ ।


क्लिकमान्डु