देवः विकास बैंकको सेयर कारोबार रोक्का

क्लिकमान्डु २०७६ माघ २ गते ११:२५ मा प्रकाशित

काठमाडौं । देवः विकास बैंकको सेयर कारोबार रोक्का भएको छ । कुमारी बैंकले देवः विकास बैंकलाई एक्विजिशन गर्ने सम्झौता पछि सेयर कारोबार रोक्का भएको हो ।

बैंक तथा वित्तीय एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) सम्बन्धि विनियमावली २०७३ को विनियम ६ (१) बमोजिम देवः विकास बैंकको सेयर करोबार माघ २ गतेदेखि रोक्का राखिएको नेप्सेले जनाएको छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स