टिभिएस कम्पनीका बाइक र स्कुटरको शोरुम मूल्य कति छ ? (सूचीसहित)




काठमाडौं । मोटरसाइकल र स्कुटर दैनिक जीवनका लागि निकै आवश्यक साधन बनेका छन् । आवश्यकताका साथै कतिपयका लागि सवारी शौखका विषय हुन् ।
त्यसकारण कम्पनीले विभिन्न विशेषता भएका सवारी निर्माण गर्दछन् ।

दुई पांग्रे सवारी निर्माता कम्पनी टिभिएसले पनि विभिन्न विशेषता भएका मोटरसाइकल र स्कुटर उत्पादन गर्दै आएको छ । कम्पनीद्वारा उत्पादित विभिन्न मोडलका मोटरसाइकल र स्कुटर नेपालमा पनि बिक्री हुँदै आएका छन् ।

टिभिएस कम्पनीको नेपालका लागि आधिकारिक बितरक जगदम्बा मोटर्स हो ।

टिभिएस कम्पनीले उत्पादन गरेका विभिन्न मोडलका मोटरसाइकल र स्कुटर नेपालमा उपलब्ध छन् । जसको बिक्री तथा व्यवस्थापन जगदम्बा मोटर्सले गर्दै आएको छ ।
नेपालमा उपलब्ध विभिन्न मोडलका मोटरसाइकल र स्कुटरको मूल्य विभिन्न समयमा फेरबदल भइरहन्छ ।

जगदम्बा मोटर्सले सन् २०१९ को डिसेम्बर ५ देखि लागू हुने गरी नयाँ मूल्य कायम गरेको थियो । उक्त मूल्यमा नियमअनुसार केही शर्त लागू हुनसक्ने समेत वितरकले जनाएको छ ।

नेपालका लागि कायम भएको शोरुम मूल्य यसप्रकार रहेको छ । 

 


क्लिकमान्डु