रोयल इनफिल्ड क्लासिक–३५० नेपालमा सार्वजनिक, मूल्य ६ लाख मात्र



काठमाडौं । रोयल इनफिल्डको नेपालका लागि आधिकारीक बिक्रेता एभ.भी.दुगड ग्रुपको विवेक अटोमोबाइल्सले रोयल इनफिल्डको अत्याधिक लोकप्रिय मोडल क्लासीक ३५० सी.सी. डुअल च्यानल एविएस सहितको बिएस आइभि नेपाली बजारमा सार्वजनिक गरेको छ ।

रोयल इन्फिल्ड ३५० क्लासिक नेपाली युवाहरुको ड्रिम र अत्यन्त लोकप्रिय ब्राण्ड हो ।

विवेक अटोमोबाइल्सले आफ्ना १९ वटा शाखा एवं डिलहरु मार्फत विक्री वितरण शुरु गरेको छ । यो मोटरसाइकल केही समय सम्मका लागि मात्र ६ लाखमा उपलब्ध गराईने वितरकले जनाएको छ ।


क्लिकमान्डु