तारागाउँ रिजेन्सी होटलले कति दिँदैछ लाभांश ?



काठमाडौं । तारागाउँ रिजेन्सी होटलले सेयर लगानीकर्तालाई नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

होटलको मंसिर २३ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट १२ प्रतिशत (५ प्रतिशत कर कट्टि पश्चात) नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

होटलको उक्त प्रस्वात आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।


क्लिकमान्डु