महालक्ष्मी विकास बैंकको सानो भर्याङ् शाखामा कारोबार शुरु



काठमाडौं । महालक्ष्मी विकास बैंकले काठमाडौँस्थित सानो भ¥याङ् शाखा कार्यालयको औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त शाखाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि काठमाडौँ महानगरपालिकाका प्रवक्ता तथा वडा नं १५ का वडा अध्यक्ष ईश्वरमान डंगोल र समारोहका सभापति तथा बैंकका सञ्चालक समितिका सदस्य रुपेन्द« पौडेलले संयुक्त रुपमा दीप प्रज्वलन गरी गरेका छन् ।

हाल बैंकले १०२ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु