ज्योति विकास बैंकले सेयरधनीलाई १२.७५ प्रतिशत बोनस सेयर दिने

क्लिकमान्डु २०७६ मंसिर १९ गते १२:१६ मा प्रकाशित

काठमाडौं । ज्योति विकास बैंकले सेयरधनीलाई १२.७५ प्रतिशत बोनस सेयर दिने भएको छ । ज्योति विकास बैंकले अहिलेको चुक्ता पूँजी ३ अर्ब १० करोड रुपैयाँमा १२.७५ प्रतिशत बोनस सेयर दिन लागेको हो ।

बोनस सेयर वितरणपछि बैंकको चुक्ता पूँजी ३ अर्ब ४८ करोड रुपैयाँ हुने छ ।

बैंकको संचालक समितिले गत वर्षको नाफा तथा जगेडामा बोनस सेयरको घोषणा गरेको हो ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स