सन नेपाल लाइफ इन्स्योरेन्सको अभिकर्ता अन्तर्क्रिया तथा सम्मान कार्यक्रम सम्पन्न



काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको अभिकर्ता अन्र्तक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

बुटवल र खैरेनीमा अभिकर्ता अन्र्तक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गर्नुको साथै महाप्रबन्धक कमलराज गौतमले जीवन बीमाको महत्व वारे प्रकाश पारेका थिए ।


क्लिकमान्डु