फरवार्डको बम्पर लाभांश अफर, १२.५० प्रतिशत नगद र ३२.५० प्रतिशत बोनस सेयर



काठमाडौं । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाले सेयरधनीलाई आकर्षक लाभांश प्रस्ताव गरेको छ । फरवार्डले १२.५० प्रतिशत नगद लाभांश र ३२.५० प्रतिशत बोनस सेयर प्रस्ताव गरेको हो ।

३७ करोड ५२ लाख चुक्ता पूँजी रहेको फरवार्डको बोनस सेयरपछि चुक्ता पूँजी ५४ करोड रुपैयाँ हुने छ ।


क्लिकमान्डु