फरवार्डको बम्पर लाभांश अफर, १२.५० प्रतिशत नगद र ३२.५० प्रतिशत बोनस सेयर

क्लिकमान्डु २०७६ मंसिर १६ गते ११:२९ मा प्रकाशित

काठमाडौं । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाले सेयरधनीलाई आकर्षक लाभांश प्रस्ताव गरेको छ । फरवार्डले १२.५० प्रतिशत नगद लाभांश र ३२.५० प्रतिशत बोनस सेयर प्रस्ताव गरेको हो ।

३७ करोड ५२ लाख चुक्ता पूँजी रहेको फरवार्डको बोनस सेयरपछि चुक्ता पूँजी ५४ करोड रुपैयाँ हुने छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स