नेपाल बैंकले १० प्रतिशत ब्याजदर दिएर २ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र जारी गर्ने

क्लिकमान्डु २०७६ मंसिर १ गते १३:४१ मा प्रकाशित

काठमाडौं । नेपाल बैंकले १० प्रतिशत ब्याजदर दिएर २ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र जारी गर्ने भएको छ ।

सातवर्षको लागि निष्काशन गर्न नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडलाई निष्कासन तथा बिक्री प्रवन्धकमा नियुक्त गरिएको छ ।

कुल २५ लाख डिबेन्चरमा १५ लाख व्यक्तिगत र १० लाख सर्वसाधारणमा बिक्री हुने छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स