नाफा घटेपछि शिवम् सिमेन्टका लगानीकर्ता आत्तिए,सेयर मूल्य साढे ७ प्रतिशतले घट्यो

क्लिकमान्डु २०७६ मंसिर १ गते १२:२७ मा प्रकाशित

काठमाडौं । सिमेन्ट उद्योगमा देखिएको मन्दीको असरले नाफा घटेपछि शिवम् सिमेन्टका लगानीकर्ता आत्तिएका छन् ।

शिवम् सिमेन्टको अहिलेसम्मको कारोबारमा सेयर मूल्य ७.६९ प्रतिशत अर्थात प्रतिकित्ता ३७ रुपैयाँले घटेको छ ।

मार्केट डेप्थ अनुसार २५१९० कित्ता सेयर खरिदका लागि अर्डमार छ भने १०१६६ कित्ता बिक्रीका लागि अर्डरमा छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स