नाफा घटेपछि शिवम् सिमेन्टका लगानीकर्ता आत्तिए,सेयर मूल्य साढे ७ प्रतिशतले घट्यो



काठमाडौं । सिमेन्ट उद्योगमा देखिएको मन्दीको असरले नाफा घटेपछि शिवम् सिमेन्टका लगानीकर्ता आत्तिएका छन् ।

शिवम् सिमेन्टको अहिलेसम्मको कारोबारमा सेयर मूल्य ७.६९ प्रतिशत अर्थात प्रतिकित्ता ३७ रुपैयाँले घटेको छ ।

मार्केट डेप्थ अनुसार २५१९० कित्ता सेयर खरिदका लागि अर्डमार छ भने १०१६६ कित्ता बिक्रीका लागि अर्डरमा छ ।


क्लिकमान्डु