पहिलो त्रैमासमा १ अर्ब नाफा गरेपछि एनआईसी एशियाको सेयरमा लगानीकर्ताको आकर्षण



काठमाडौं । काठमाडौं । पहिलो त्रैमासमा नै १ अर्ब रुपैयाँ नाफा गरेपछि एनआईसी एशियाको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ ।

आइतबार अहिलेसम्म २९१८६ कित्ता सेयर खरिद गर्न लगानीकर्ताले अर्डर दिएका छन् । बिक्रीको लागि २१३६१ कित्ता सेयर रहेको छ ।

सेयर मूल्य पनि अहिलेसम्म ९ रुपैयाँले बढेको छ ।

एनआईसी एशियाले गतवर्षको नाफाबाट भने लगानीकर्तालाई लाभांश दिइसकेको छ ।


क्लिकमान्डु