एभरेष्ट बैंकले २० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर दिने

क्लिकमान्डु २०७६ असोज २७ गते ११:०० मा प्रकाशित

काठमाडौं । एभरेष्ट बैंकले २० प्रतिशत नगद लाभांश र ५ प्रतिशत नगद लाभांश दिने भएको छ ।

बैंकको संचालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट २० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स