एभरेष्ट बैंकले २० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर दिने



काठमाडौं । एभरेष्ट बैंकले २० प्रतिशत नगद लाभांश र ५ प्रतिशत नगद लाभांश दिने भएको छ ।

बैंकको संचालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट २० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।


क्लिकमान्डु